२०८३ भाद्र २७ गते शनिवार

images

तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

सहर्ष न्युज
बिहिवार, फाल्गुण १ २०८१
सहर्ष न्युज
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला दुई हजार ३०० ले रुपैयाँले बढेको हो।  

    बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ६५ निर्धारण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend