२०८३ श्रावण ११ गते सोमवार

images

अर्थसचिवमा घनश्याम उपाध्याय नियुक्त

अर्थसचिवमा घनश्याम उपाध्याय नियुक्त

सहर्ष न्युज
बुधवार, माघ ३० २०८१
सहर्ष न्युज
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । अर्थमन्त्रालयको नयाँ अर्थसचिवमा घनश्याम उपाध्याय नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा रामप्रसाद घिमिरेलाई हटाएर  उपाध्यायलाई नियुक्त गरेको हो  । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

    यसअघि  उनले  कर्णाली र बागमती प्रदेशका अर्थ सचिवको रूपमा काम गरिसकेका अनुभव छ । साथै,  उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रुपमा काम गरिसकेका छन् ।

    उनले प्रमुख जिल्ला अधिकारीको भूमिकामा काठमाडौं र ललितपुर जिल्ला काम गरिसकेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend