२०८३ भाद्र २९ गते सोमवार

images

रहिनन् पञ्चायतकालकी चर्चित नानीमैयाँ दाहाल

रहिनन् पञ्चायतकालकी चर्चित नानीमैयाँ दाहाल

सहर्ष न्युज
सोमवार, माघ २८ २०८१
सहर्ष न्युज
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ ।

    निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए ।

    पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन् । त्यसपछि उनी चर्चामा आएकी थिइन् ।

    सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend