२०८३ भाद्र २७ गते शनिवार

images

सानदार मःमः सेन्टरमा ग्यास सिलिन्डर विस्फोट : सात जना आइसियूमा

सानदार मःमः सेन्टरमा ग्यास सिलिन्डर विस्फोट : सात जना आइसियूमा

सहर्ष न्युज
बिहिवार, माघ २४ २०८१
सहर्ष न्युज
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित .मा परी घाइते भएकाहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

    घाइते ११ जनामध्ये सात जनालाई अस्पताल पुर्‍याउन साथ आइसियूमा राखेर उपचारगरिएको अस्पतालका निर्देशक डा.निजीना ताम्रकारले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अन्य चार जनाको भने वार्डमा उपचाररत हुनुहन्छ । उहाँ भन्नुहुन्छ, “घाइते भएर ल्याइएका ११ जनामध्ये सात जनाको आइसियूमा र चार जनाको वार्डमा उपचार भइरहेको छ ।”

    डा. ताम्रकारका अनुसार धेरै जनाको ४०/५० प्रतिशत भाग जलेको हुँदा घाइतेहरूको अवस्था जटिल छ । घाइतेहरूको पहिलो चरणको ड्रेसिङ भइरहेको ताम्रकारले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend