सहर्ष न्युज, काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
शनिबार राती १० बजेर १३ मिनेट जाँदा ताप्लेजुङको खिजिनिम आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ताप्लेजुङको खिजिनिम आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्प ४ दशमलव १ म्याग्निच्युडकाे रहेको थियो ।
