२०८३ भाद्र २८ गते आइतवार

images

अमेरिकाका राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक

अमेरिकाका राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक

सहर्ष न्युज
आइतवार, माघ ६ २०८१
सहर्ष न्युज
आइतवार, माघ ६ २०८१
  •  

    ट्रम्पले सोमबार दोस्रो कार्यकालका लागि शपथ लिनुहुनेछ ।  उहाँले पहिलो चार वर्षे कार्यकालको एक वर्ष नपुग्दै सन् २०१७ मा बेइजिङको भ्रमण गर्नुभएको थियो । 

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी पक्षकाे निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधि उपराष्ट्रपति हान झेङ जनवरी २० मा वासिङ्टन डीसीमा हुने ट्रम्पको उद्घाटन समारोहमा सहभागी हुने घोषणा गर्नुभएको छ भने शुक्रबार सीले ट्रम्पसँग फोनवार्ता गर्नुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend