२०८३ श्रावण १० गते आइतवार

images

एक लाख घुससहित पक्राउ परेका इञ्जिनियर मोहम्मद अख्तर हुसैन विरुद्ध मुद्दा दायर

एक लाख घुससहित पक्राउ परेका इञ्जिनियर मोहम्मद अख्तर हुसैन विरुद्ध मुद्दा दायर

सहर्ष न्युज
बुधवार, श्रावण ९ २०८१
सहर्ष न्युज
बुधवार, श्रावण ९ २०८१
  • सहर्ष न्युज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो।

    आयोगको टोलीले इञ्जिनियर हुसैनलाई एक लाख घुससहित पक्राउ गरेको हो। आयोगले आरोपी हुसैनविरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend