२०८३ भाद्र २७ गते शनिवार

images

अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार, अस्पताल भर्ना

अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार, अस्पताल भर्ना

सहर्ष न्युज
बिहिवार, माघ ३ २०८१
सहर्ष न्युज
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । बलिउड अभिनेता सेफ अली खानमाथि धारिलो हतियार प्रहार गरिएको छ। बिहीबार बिहान २ बजे अभिनेता सैफ अली खानको घरमा अज्ञात व्यक्तिले प्रवेश गरी धारिलो हतियारले प्रहार गरेको घटना सार्वजनिक भएको छ। उक्त घटनापछि सैफलाई तुरुन्तै लिलावती अस्पतालमा भर्ना गरिएको छ।

    भारतीय सञ्चार माध्यमका अनुसार सैफको स्वास्थ्य अवस्थाबारे अस्पताल स्रोतले कुनै आधिकारिक जानकारी दिएको छैन। घटनापछि प्रहरीले छानबिन सुरु गरेको छ भने दोषीको खोजी कार्य जारी छ।

    घटनापछि सैफका प्रशंसक र फिल्म उद्योगका व्यक्तिहरूले चाँडै स्वास्थ्यलाभको कामना गर्दै छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend