२०८३ श्रावण ११ गते सोमवार

images

विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ सार्वजनिक

विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ सार्वजनिक

सहर्ष न्युज
आइतवार, श्रावण ६ २०८१
सहर्ष न्युज
आइतवार, श्रावण ६ २०८१
  • सहर्ष न्युज, काठमाडौं । विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो बिहिबार सारथी मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

    अमरदीप बीसीको शब्द रचना र संगीत रहेको सो गीतलाई मदन केसीले एरेन्ज गरेका हुन्। लोक ब्याटल्समा आधारित भिडियोमा गोविन्द थापा,स्मिता पल्लि मगर र अर्जुन पौडेलले अभिनय गरेका छन् भने कोरियोग्राफरको भूमिका अन्जना बस्नेतले गरेकी छिन्।

    यस्तै भिडियोको निर्देशन राज मगरले गरेका छन्। भिडियोलाई सुमन थापाले खिचेका हुन् भने सम्पादन र कलरिङ पनि उनी स्वयंले गरेका हुन्।

    Video Link:

    https://youtu.be/vMW7VrEQtU0?si=mXaS3X_wREUr2ZE6

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend