खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यस्तै, प्रहरी कार्यालय सहयोगी भान्छे ४७ जना र कुचीकारका लागि ११ जना माग गरेको सूचनामा उल्लेख छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मङ्सिर २७ देखि माघ ७ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

