२०८३ भाद्र २८ गते आइतवार

images

कृषि फार्ममा लटरम्म फलेको किवी

कृषि फार्ममा लटरम्म फलेको किवी

सहर्ष न्युज
शनिवार, मंसिर १५ २०८१
सहर्ष न्युज
शनिवार, मंसिर १५ २०८१
  • खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –६ नेर्पास्थित हरेलोडाँडा नजिकै सञ्चालित शुभ कृषि फार्ममा लटरम्म फलेको किवी । खोटाङमा यस वर्ष किवी उत्पादन दोब्बर वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । तस्बिरः केदार मगर, रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend