२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • विजया दशमीको टिका आज, शुभसाइत विहान...

विजया दशमीको टिका आज, शुभसाइत विहान ११ः३६ बजे

विजया दशमीको टिका आज, शुभसाइत विहान ११ः३६ बजे

सहर्ष न्युज
शनिवार, आश्विन २६ २०८१
सहर्ष न्युज
शनिवार, आश्विन २६ २०८१
  • काठमाडौं । वि.सं. २०८१ को बडादशैंको टिका आज रहेको छ । सो टिका शुभसाइत बिहान ११ः३६ बजे रहेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६ गते शनिबार विजया दशमीको दिन देवी बिसर्जन बिहान ८ः३३ बजे शुभ साइत रहेको छ ।

    टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनुपर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११ः३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    असोज ४ गते समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल, सदस्य प्रा.डा. देवमणि भट्टराई र अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीद्वारा हस्ताक्षर गरिएको साइतमा सो कुरा उल्लेख छ ।

    Panchang-Tika-Sait.jpg
    undefined

    Panchang-Tika-Sait.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend