२०८३ भाद्र २७ गते शनिवार

images

तिब्बतबाट आएको बाढीले रसुवामा ठूलो क्षति

तिब्बतबाट आएको बाढीले रसुवामा ठूलो क्षति

बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ। चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले रसुवामा ठूलो क्षति भएको छ । बाढीले रसुवाको तल्लो तटीय क्षेत्रमा समस्या भएको बताइएको छ ।

    स्याफ्रुबेशी किनाराका बस्तीहरूमा बाढी पसेर क्षति पुगेको बताईएको छ । तिब्बत क्षेत्रमा बाढी आएको विषय त्यहाँको प्रशासनले बिहानै रसुवा प्रहरी प्रशासनलाई खबर गरेको थियो ।

    बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रवेशी, मैलुङ, पहिरे बेँसी, खाल्टे, बेत्रावती लगायत नुवाकोटका बस्तीहरु पनि जोखिममा परेका छन्  ।

    बाढीले पारेको क्षतिको विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend