२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • काठमाडौँ महानगरका ३६ सामुदायिक विद्यालयमा प्रधानाध्यापकका...

काठमाडौँ महानगरका ३६ सामुदायिक विद्यालयमा प्रधानाध्यापकका लागि दरखास्त आह्वान

काठमाडौँ महानगरका ३६ सामुदायिक विद्यालयमा प्रधानाध्यापकका लागि दरखास्त आह्वान

सहर्ष न्युज
मंगलवार, भाद्र २ २०८३
सहर्ष न्युज
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३६ वटा सामुदायिक विद्यालयहरूका लागि प्रधानाध्यापक (प्रअ) पदमा दरखास्त आह्वान गरेको छ। महानगर अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र १४ वटा आधारभूत विद्यालयहरूमा रिक्त रहेका तथा पदावधि सकिन लागेका प्रअ पदपूर्तिका लागि मंगलवार सूचना जारी गरिएको हो।

    शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को उपनियम (२) र महानगरपालिकाको निर्णयानुसार तोकिएको योग्यता पुगेका स्थायी शिक्षकहरूबाट दरखास्त माग गरिएको महानगरपालिकाले जनाएको छ।

    Screenshot (136).png

    प्रशासनबाट साभार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend