२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • सीईओ पाण्डेलाई सीआईबीले सोधपुछ गरेपछि नेपाल...

सीईओ पाण्डेलाई सीआईबीले सोधपुछ गरेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले के भन्यो- 'नियमानुसार लगानी, नियमानुसार नै असुली'

सीईओ पाण्डेलाई सीआईबीले सोधपुछ गरेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले के भन्यो- 'नियमानुसार लगानी, नियमानुसार नै असुली'

सहर्ष न्युज
बुधवार, बैशाख ३० २०८३
सहर्ष न्युज
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले स्मार्ट टेलिकमले राखेको धितो लिलामी गरेको विषयले यतिवेला पुरै वित्तीय क्षेत्र तरंगित भएको छ ।

    नियमानुसार दिइएको कर्जावापत राखिएको धितो नियमानुसार लिलामी गरेको विषयले समग्र वित्तीय क्षेत्रलाई चिन्ता मात्रै व्यक्त गरेको छैन, त्रसित पनि छ । वित्तीय क्षेत्र त्रसित यसकारण पनि छ कि सबै बैंक वित्तीय संस्थाहरुले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले स्मार्ट टेलिकमले जस्तै नेपाल राष्ट्र बैंक तथा सरकारले निर्धारण गरेको ऋण असुली ऐन कानुनमा भएको व्यवस्था अनुसार धितोबाट कर्जा असुली गरेका छन् ।

    यसरी वित्तीय क्षेत्रले कर्जा नअसुल्ने हो भने समग्र वित्तीय क्षेत्र नै संकटमा पर्छ भन्ने बैंकिङ प्रणाली नै संकटमा पर्ने दाबी सर्बत्र गरिएको छ ।

    यसै सन्दर्भमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नियमानुसार नै कर्जा असुली भएको दाबी गरेको छ ।

    के भन्यो बैंकले (विज्ञप्तीको पूर्ण पाठसहित)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend