२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • २४ गते सिंहदरबार, संसद् भवन र...

२४ गते सिंहदरबार, संसद् भवन र सर्वोच्च जलाउनेलाई पनि कारबाही हुनुपर्छ : साम्पाङ

२४ गते सिंहदरबार, संसद् भवन र सर्वोच्च जलाउनेलाई पनि कारबाही हुनुपर्छ : साम्पाङ

सहर्ष न्युज
बुधवार, चैत्र १८ २०८२
सहर्ष न्युज
बुधवार, चैत्र १८ २०८२
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले भदौ २४ गते सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउनेलाई पनि कारबाही हुनु पर्ने भनाइ राखेका छन्।

    डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने र हिम्स्रक बनाउनेहरूलाई कारबाही हुनुपर्ने उनले बताए।

    'डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने हिम्स्रक बनाउने र २४ गते सिंहदरबार, संसद भवन र सर्बोच्च अदालत योजनाबद्ध जलाउनेलाई पनि कारवाही हुनु पर्छ!' उनले सामाजिक सञ्जालमा लेखे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend