२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • इरानबाट दिल्ली आउने विमान अमेरिकी हमलामा...

इरानबाट दिल्ली आउने विमान अमेरिकी हमलामा क्षतिग्रस्त

इरानबाट दिल्ली आउने विमान अमेरिकी हमलामा क्षतिग्रस्त

मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • काठमाडौं । इरानको मशहद विमानस्थलबाट भारतको नयाँदिल्लीका लागि उडान भर्न तयारीमा रहेको महान एयरलाइन्सको एक विमान अमेरिकी हवाई हमलामा परेर क्षतिग्रस्त भएको छ ।

    सोमबार भएको उक्त हमलाको समयमा विमानमा औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री भारत ल्याउने तयारी थियो । विमान मशहद विमानस्थलमा पार्क गरिएको अवस्थामा थियो ।

    अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ३१ औं दिनमा प्रवेश गरेको छ । अझै पनि तनाव घट्ने कुनै स्पष्ट संकेत देखिएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend