२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ,...

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ, घरमा राखेर बालश्रम गराएको आरोप

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ, घरमा राखेर बालश्रम गराएको आरोप

सहर्ष न्युज
सोमवार, चैत्र १६ २०८२
सहर्ष न्युज
सोमवार, चैत्र १६ २०८२
  • काठमाडौ ।  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।

    धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिनुभयो । उहाँमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend