२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • पाकिस्तानी र बंगलादेशको मोडल नेपाली समाजले...

पाकिस्तानी र बंगलादेशको मोडल नेपाली समाजले रुचाउदैन: गोकुल बास्कोटा

पाकिस्तानी र बंगलादेशको मोडल नेपाली समाजले रुचाउदैन: गोकुल बास्कोटा

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् ।

    एमाले अध्यक्ष केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारी पछि सामाजिक संजालमा लेख्दै  उनले नेपाली समाजले प्रतिशोधको राजनीति नरुचाउने बताएका छन् ।

    उनले पाकिस्तानी र बंगलादेशको मोडल नेपाली समाजले नरुचाउने उल्लेख गरेका छन् ।

    उनको स्टाटस :

    "बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो।पार्ट टु भनौ होला ।पार्ट थ्री कति समयमा पुग्ने हो?पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन।पुर्वाग्रह र प्रतिसोध फाईनल्ली राम्रो हुदै होईन।जस्लाई जे सुकै लागोस।"

    download (2).png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend