२०८३ श्रावण १० गते आइतवार

images

शेरबहादुर देउवा उपचारपछि सिंगापुरबाट हङकङ प्रस्थान

शेरबहादुर देउवा उपचारपछि सिंगापुरबाट हङकङ प्रस्थान

सहर्ष न्युज
शनिवार, चैत्र ७ २०८२
सहर्ष न्युज
शनिवार, चैत्र ७ २०८२
  • काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका क्रममा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्।

    गत फागुन १३ गते नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि सिंगापुर पुगेका देउवाले त्यहाँका सबै उपचार प्रक्रिया पूरा गरेपछि थप उपचार तथा पारिवारिक भेटघाटका लागि हङकङ गएका हुन्।

    हङकङमा आवश्यक उपचार तथा पारिवारिक भेटघाटका कार्यक्रम सकेपछि उनी स्वदेश फर्कने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend