२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार, समानुपातिक सांसदको नाम टुंग्याउने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार, समानुपातिक सांसदको नाम टुंग्याउने

सहर्ष न्युज
शनिवार, फाल्गुण ३० २०८२
सहर्ष न्युज
शनिवार, फाल्गुण ३० २०८२
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। पार्टीका अनुसार चैत १ गते दिउँसो १ बजे बी पी स्मृति भवन स्थित केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने तय गरिएको छ। 

    बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल हुने बताइएको छ। 

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend