२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • लुम्बिनी प्रदेशका विवादित वन मन्त्री बादशाह कुर्मीले...

लुम्बिनी प्रदेशका विवादित वन मन्त्री बादशाह कुर्मीले दिए राजिनामा

लुम्बिनी प्रदेशका विवादित वन मन्त्री बादशाह कुर्मीले दिए राजिनामा

सहर्ष न्युज
बुधवार, भाद्र २६ २०८१
सहर्ष न्युज
बुधवार, भाद्र २६ २०८१
  • कपिलबस्तु । लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

    उहाँले मङ्गलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा बुझाउनुभएको हो । मन्त्री कुर्मीले बुधबारदेखि लागु हुनेगरी राजीनामा दिनुभएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

    बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता तथा अपहरण पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मी माथि छ । अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका कुर्मीलाई मन्त्री बनाइएकोमा चर्को विरोध हुँदै आएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend