२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • प्रतिशोधात्मक आक्रमणमा दुई दिनमा ६५० अमेरिकी...

प्रतिशोधात्मक आक्रमणमा दुई दिनमा ६५० अमेरिकी सैनिक मारिएको इरानको दाबी

प्रतिशोधात्मक आक्रमणमा दुई दिनमा ६५० अमेरिकी सैनिक मारिएको इरानको दाबी

सहर्ष न्युज
बुधवार, फाल्गुण २० २०८२
सहर्ष न्युज
बुधवार, फाल्गुण २० २०८२
  • काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले पहिलो दुई दिनमा आफ्नो प्रतिशोधात्मक आक्रमणमा लगभग ६५० अमेरिकी सैनिक मारिएको वा घाइते भएको दाबी गरेको छ।

    कोर्प्सले यस्तो दाबी गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

    आईआरजीसीका प्रवक्ताका अनुसार इरानले बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौं फ्लीटको मुख्यालय र सैन्य अड्डाहरूमा धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ। इरानले आफ्नो क्षेप्यास्त्र आक्रमणबाट अमेरिकी सैन्य जहाजमा ठूलो क्षति पुगेको पनि दाबी गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend