२०८३ भाद्र २८ गते आइतवार

images

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सहर्ष न्युज
शुक्रवार, फाल्गुण १५ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण १५ २०८२
  • काठमाडौं । सुनको मूल्य आज (शुक्रबार) घटेको छ। चाँदीको मूल्य भने बढेको छ। 

    सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    बिहीबार सुनको मूल्य ६ सय रुपैयाँ बढेर तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

    चाँदी भने शुक्रबार तोलामा १५ रुपैयाँ बढेर ५ हजार ७ सय ४० रुपैयाँ पुगेको छ। बिहीबार तोलामा १० रुपैयाँमा कारोबार भएको थियो।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend