२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • सुनचाँदीको मूल्यले पुनः कीर्तिमान कायम, सुन...

सुनचाँदीको मूल्यले पुनः कीर्तिमान कायम, सुन तोलाको ३ लाख १८ हजार ८०० कायम

सुनचाँदीको मूल्यले पुनः कीर्तिमान कायम, सुन तोलाको ३ लाख १८ हजार ८०० कायम

सहर्ष न्युज
बुधवार, माघ १५ २०८२
सहर्ष न्युज
बुधवार, माघ १५ २०८२
  • काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ । 

    मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend