काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ राजु नाथ पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । राजु नाथ पाण्डे रास्वपाका समर्थक सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उनी काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र न ३ बाट चुनाब उठ्न आटेका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ।
