२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • एमाले अध्यक्ष ओलीले आज प्रमुख सञ्चारमाध्यमका...

एमाले अध्यक्ष ओलीले आज प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै

एमाले अध्यक्ष ओलीले आज प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै

बिहिवार, मंसिर २६ २०८२
बिहिवार, मंसिर २६ २०८२
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग भेट्दैछन् ।

    सो भेटघाटको कार्यक्रम  दिउँसो १ बजे हुदैछ ।

    आउदो शनिबारबाट शुरू हुने एमालेको ११ औं महाधिवेशनबाट पुनः अर्को कार्यकालका लागि अध्यक्ष हुने तयारी गरेका ओलीले सम्पादकहरुसँगको भेटमा आफ्ना आगामी योजना र रणनीति सार्वजनिक गर्ने बताईएको  छ ।  अध्यक्षका

    नेकपा एमालेका अर्का प्रत्याशी तथा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार सम्पादक भेटघाट गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend