२०८३ भाद्र २७ गते शनिवार

images

पत्रकार दिपेन्द्र खनियाँ मृत फेला

पत्रकार दिपेन्द्र खनियाँ मृत फेला

आइतवार, मंसिर ८ २०८२
आइतवार, मंसिर ८ २०८२
  • काठमाडौं । पत्रकार दिपेन्द्र खनियाँ मृत फेला परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार खनियाँ बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेका हुन् । उनी  रेडियो अडियोको कार्यालय रहेकै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। 

    ‘आइतबार मध्यान्ह १२ बजेतिर घरको बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा उहाँको मृत शरीर भेटिएको छ,’ भट्टराईले भने ।

    खनियाँ रेडियो अडियोका सञ्चालक हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend