२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन...

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

आइतवार, कार्तिक ३ २०८२
आइतवार, कार्तिक ३ २०८२
  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् ।

    जेनजी आन्दोलनपछि सत्ता च्युत भएपछि उनले पहिलो पटक पत्रकारहरुसंग भेटघाट  गर्न लागेका हुन् । पत्रकार भेटघाट कार्यक्रम आज दिउँसो १ बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुनेछ । एमालेको  ३ दिन सम्म चलेको केन्द्रिय कमिटिको बैठक भर्खरै सम्पन्न भएको छ । 

    पत्रकारहरुसंगको भेटमा उनले जेन्जी आन्दोलनपछि उत्पन्न परिस्थिति लगायत आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend