२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा सिलवाल नियुक्त,...

विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा सिलवाल नियुक्त, शाक्यको जल तथा ऊर्जा आयोगमा सरुवा

विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा सिलवाल नियुक्त, शाक्यको जल तथा ऊर्जा आयोगमा सरुवा

सहर्ष न्युज
सोमवार, आश्विन ६ २०८२
सहर्ष न्युज
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको छ ।

    सरकारले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गर्दै सिलवाललाई जिम्मेवारी दिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । शाक्य जल तथा ऊर्जा आयोगमा सरुवा हुनुभएको छ ।

    गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सोही पदमा नियुक्त गरेको थियो । कुलमान ऊर्जा मन्त्री बन्नु भएपछि शाक्यको सरुवा भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend