२०८३ भाद्र २८ गते आइतवार

images

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता

आइतवार, श्रावण २६ २०८२
आइतवार, श्रावण २६ २०८२
  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा अ‍ोली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

    राष्ट्रपति शीतल निवासमा आज बिहान भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

    भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले आफ्नो भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend