२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन...

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

बुधवार, श्रावण १५ २०८२
बुधवार, श्रावण १५ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)का बारेमा सम्बोधन गर्ने भएका छन् । आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend