२०८३ भाद्र २७ गते शनिवार

images

माइक्रो बस दुर्घटना

माइक्रो बस दुर्घटना

सोमवार, जेठ ६ २०८२
सोमवार, जेठ ६ २०८२
  • काठमाडौँ। १० यात्री बोकेर पोखरा देखि काठमाडौ आउदै गरेको बागमती प्रदेशको ००६ ख ७३६६ नम्बरको इ भी माइक्रो बस करिब ३ बजेको समयमा आबुखैरेनी देखि करिब ३ किलोमीटर पश्चिम तर्फ दुर्घटना भयको छ।

    accident 2.jpg

    माइक्रो बस सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको हो। श्रोत अनुसार कुनै मानवीय क्षति भएको छैन।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend