२०८३ भाद्र २८ गते आइतवार

images

"कृषि-खाद्य प्रणाली सुधारका लागि पानी"को पोस्टर प्रस्तुति { फोटो फिचर }

"कृषि-खाद्य प्रणाली सुधारका लागि पानी"को पोस्टर प्रस्तुति { फोटो फिचर }

बिहिवार, जेठ २ २०८२
बिहिवार, जेठ २ २०८२
  • काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थान र इन्जिनियरिङ अद्ध्यन संस्थानले संयुक्त रूपमा आयोजना गरेको "कृषि-खाद्य प्रणाली सुधारका लागि पानी"को सेमिनारमा प्रभावशाली ढंगले पोस्टर प्रस्तुति गरिएको छ। यी पोस्टरहरू अनुसन्धानको निष्कर्षहरू देखाउने एक राम्रो तरिका हो। यी पोस्टरहरूले विभिन्न सिँचाइ विभागहरूको अनुसन्धान र निष्कर्षहरू प्रदर्शन गर्दछन्।

    { फोटो फिचर }

    2 sinchai .jpg

     

    sinchai 3.jpg

     

    1 sinchai.jpg

     

    99.jpg

    7.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend