२०८३ श्रावण ११ गते सोमवार

images

आज फेरी आन्दोनल - आज फेरी बार्ता

आज फेरी आन्दोनल - आज फेरी बार्ता

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच आज दिउँसो पनि वार्ता हुने बताईएको छ । दुवै पक्षबीच हिजो भएको वार्तापछि दुवै पक्ष सहमतिको नजिक पुगेको बुझिएको छ ।

    सोमबार मध्यरातसम्म भएको वार्ता सकारात्मक भएपनि केही बुँदामा अझै सहमति नभएको शिक्षकहरुले बताएका छन् । आजै सत्तागठबन्धन दल कांग्रेस र एमालेका शीर्ष नेतासंगपनि  छलफल हुने महासंघले जनाएको छ ।

    आन्दोलन र वार्तालाई संगसंगै अघि बढाउने महासंघको भनाई छ ।

    अहिले शिक्षक महासंघको बैठक बसिरहेको छ ।    

    एस एन न्युजबाट साभार 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend