२०८३ भाद्र २८ गते आइतवार

images

राप्रपाको प्रदर्शन छिन्नभिन्न

राप्रपाको प्रदर्शन छिन्नभिन्न

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू छिन्नभिन्न भएका छन् । (राप्रपा) का शीर्ष नेता अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र ज्ञान बहादुर शाही पक्राउ परेपछि राप्रपाको प्रदर्शन छिन्नभिन्न भएको हो ।

    नयाँ बानेश्वर–माइतीघर सडकखण्डमा भएको प्रदर्शन केहीबेर अघिबाट बिथोलिएको छ । प्रदर्शनकारीहरूको प्रभाब घटे पछि अहिले बबरमहल क्षेत्रमा सवारी चल्न सुरु भएको छ ।

    बिहान शिक्षक र दिउँसो राप्रपाको प्रदर्शनले सो क्षेत्रमा सवारी आवागमन कठिन भएको थियो ।

    प्रदर्शनकारीहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend