काठमाडौं । नेपाल प्रहरीको जनपद समूह तर्फका ७५ जना प्रहरी नायव निरीक्षक (सई )हरूलाई वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। वैशाख ३ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूको नाम सूची प्रकाशित गरिएको हो ।
बढुवा भएका सुची यस प्रकार रहेका छन् ;




