२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • जलस्रोत तथा सिंचाई विभागमा रक्तदान कार्यक्रम...

जलस्रोत तथा सिंचाई विभागमा रक्तदान कार्यक्रम (तस्विरहरु)

जलस्रोत तथा सिंचाई विभागमा रक्तदान कार्यक्रम (तस्विरहरु)

सोमवार, चैत्र २४ २०८१
सोमवार, चैत्र २४ २०८१
  •  

    काठमाडौँ । सिंचाई दिवस एवं ७२ औं वार्षिकोत्सवको अवसरमा जलस्रोत तथा सिंचाई विभागले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। "रक्तदान जीवनदान"को नारा र भावना बोकिएको यस रक्तदान कार्यक्रममा विभागका कर्मचारी र सहयोगीहरु गरी कुल ५० जनाले रक्तदान गरेका थिए। जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक संजीव बरालले स्वयंम सुरुमै रक्तदान गरि विभागका अन्य कर्मचारीहरुलाई रक्तदान गर्न प्रेरित गरेका थिए। विभागले स्थापनाको गौरवपूर्ण ७२ वर्ष पुरा गरेको छ। 

    सहर्ष न्युजको बिशेष तस्विरहरु  

    1.jpg
    जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक संजीव बराल

    2.jpg

    3.jpg

    4.jpg

    6.jpg

    5.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend