२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री...

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

सहर्ष न्युज
मंगलवार, माघ ८ २०८१
सहर्ष न्युज
मंगलवार, माघ ८ २०८१
  •  

    प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट गर्नुभयो भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    कार्यक्रममा हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न नसक्ने र लगानी स्वदेश र विदेशमा आदानप्रदान हुने खालका सकजीकरणका व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिनुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend