२०८३ भाद्र २८ गते आइतवार

images

पाकिस्तानमा सैन्य कारबाहीमा २२ आतङ्ककारी मारिए

पाकिस्तानमा सैन्य कारबाहीमा २२ आतङ्ककारी मारिए

सहर्ष न्युज
बिहिवार, माघ ३ २०८१
सहर्ष न्युज
बिहिवार, माघ ३ २०८१
  • गत वर्ष डिसेम्बर १४ मा जिल्लाको तिराह क्षेत्रमा अपरेशन सुरु गरिएको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आइएस्पिआर)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    मारिएका व्यक्तिहरू निर्दोष नागरिकहरूको हत्यालगायत धेरै आतङ्ककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए । सेनाले उक्त क्षेत्रमा बाँकी खतरा हटाउन अपरेशन पनि सुरु गरिएको थियो । उक्त क्षेत्रमा दिगो शान्ति नआएसम्म सुरक्षाकर्मीले कारबाही जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend