२०८३ भाद्र २७ गते शनिवार

images

मन्त्रिपरिषद् बैठकका २६ निर्णय सार्वजानिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका २६ निर्णय सार्वजानिक (सूचीसहित)

सहर्ष न्युज
मंगलवार, माघ १ २०८१
सहर्ष न्युज
मंगलवार, माघ १ २०८१
  • काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

    बैठकले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बसेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर ९करिब एक अर्ब ६३ करोड रुपियाँ बराबरको० अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    त्यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, १०८१ र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बसेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

    निर्णयको सूचि

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend