२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा...

नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस

सहर्ष न्युज
मंगलवार, माघ १ २०८१
सहर्ष न्युज
मंगलवार, माघ १ २०८१
  • काठमाडौँ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति अनुसार बढुवा सिफारिस हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, विनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस हुनु भएको छ ।

    यसै गरी वेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, विमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल पनि बढुवा सिफारिसमा परेको प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend