२०८३ भाद्र २८ गते आइतवार

images

मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने

मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने

सहर्ष न्युज
शुक्रवार, मंसिर २८ २०८१
सहर्ष न्युज
शुक्रवार, मंसिर २८ २०८१
  • दमौली (तनहुँ) ।  मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।

    जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । रासस

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend