हिउँकै कारण १ सय ४० वटा हवाई उडान रद्द गरिएका छन । विगत १ सय १७ बर्ष यताकै तेस्रो ठुलो हिउँ पर्दा राजमार्गहरुमा दर्जनौँ सवारी साधन दुर्घटनामा पर्नुकासाथै केही मानिस घाइते भएका छन् ।
आज बिहान ८ बजेसम्म राजधानी सियोल नजिकका ठाउँहरुमा ४० सेन्टिमिटर बाक्लो हिउँ परेको थियो। यसैगरी, उत्तर कोरियामा पनि १० सेन्टिमिटर बाक्लो हिउँ परेको छ ।
