२०८३ भाद्र २८ गते आइतवार

images

सुनचाँदीको मूल्यमा केही घट्यो

सुनचाँदीको मूल्यमा केही घट्यो

सहर्ष न्युज
शुक्रवार, मंसिर २० २०८२
सहर्ष न्युज
शुक्रवार, मंसिर २० २०८२
  • काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५ सय ५५ निर्धारण भएको छ।

    बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६२५ मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend