काठमाडौं : काठमाडौं महानगरपालिका–२० स्थित भीमसेनस्थान नजिकै बिहानको समयमा भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार, सिलिन्डर पड्किएर सुरु भएको आगोले तीनदेखि चारवटा घरमा क्षति पुर्याएको छ।

© 2026 All right reserved to saharshanews.com | Site By : SobizTrend