२०८३ श्रावण ११ गते सोमवार

images

सिग्नल कमजोर भएको ठाउँमा फोन चलाउन अफगान गाउँलेहरूले निकालेको जुक्ति

सिग्नल कमजोर भएको ठाउँमा फोन चलाउन अफगान गाउँलेहरूले निकालेको जुक्ति

सहर्ष न्युज
शनिवार, आश्विन ११ २०८२
सहर्ष न्युज
शनिवार, आश्विन ११ २०८२
  • काठमाडौं । पूर्वी अफगानिस्तानको पलिजाकमा फोनको सिग्नल राम्रो नभए पनि त्यहाँका गाउँलेहरूले फोन चलाउने एउटा उपाय निकालेका छन् - तेल बेच्न प्रयोग गरिने प्लास्टिकको रित्तो भाँडोमा फोन राख्ने।

    फोन गर्नुपरेको बेला आफूहरूले विगत तीन वर्षदेखि यो उपाय अपाउने गरेको उनीहरूले बताएका छन् ।

    यो उपायले कसरी फोनको सिग्नल बढाउँछ भन्ने कुरामा वैज्ञानिकहरू स्पष्ट छैनन् । तर प्लास्टिकको भाँडोमा फोन राख्दा हातमा समाउँदा वा भवनभित्र हुँदाभन्दा सिग्नलमा कम अवरोध हुने उनीहरूको अनुमान छ। कन्टेनरमा फोन स्थिर हुने भएकाले मोबाइल नेटवर्कको सङ्केत बलियो हुन सक्ने पनि सम्भावना पनि छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend