काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटेको छ ।
नेपाल आयल निगमले बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।

© 2026 All right reserved to saharshanews.com | Site By : SobizTrend