२०८३ भाद्र २८ गते आइतवार

images

'नो केबलकार' अभियानको माइतीघरमा प्रदर्शन

'नो केबलकार' अभियानको माइतीघरमा प्रदर्शन

सहर्ष न्युज
बुधवार, फाल्गुण २१ २०८१
सहर्ष न्युज
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौँ । पाथीभरा (मुक्कुलुङ) क्षेत्रमा जारी ‘नो केबलकार’ का अभियानकर्ताले बुधबार माइतीघरमा बृहत् प्रदर्शनी गरेका छन्। 

    मुक्कुलुङ अभियान्तकर्ता आलोक माबुहाङ लिम्बुले शान्तिपूर्ण आन्दोलनका क्रममा गत फागुन १० गते मध्यरातमा सुरक्षाकर्मीले गरेको दमनविरुद्ध प्रदर्शन गरेको बताउनुभयो।

    उहाँले भन्नुभयो, “शान्तिपूर्ण आन्दोलन गर्दा फुङ्लिङमा फागुन १० गते मध्यरातमा सुरक्षाकर्मीले मानवताविरुद्ध अपराध गरेको हाम्रो निष्कर्ष हो। त्यसको विरुद्धमा आजको सभा हो।” 

    उहाँले विरोध स्वरुपको सभा पूर्वका १४ जिल्लामा भइरहेको बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend