२०८३ कार्तिक १४ गते शुक्रवार

images

नेपाल प्रहरी जनपदका ७५ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (सबैको नामसहित)

नेपाल प्रहरी जनपदका ७५ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (सबैको नामसहित)

सहर्ष न्युज
शनिवार, माघ २६ २०८१
सहर्ष न्युज
शनिवार, माघ २६ २०८१
  • काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फ ७५ जना प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदका लागि बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै बढुवा सिफारिस हुनेहरूको सूचि प्रकाशित गरेको छ । 

    बढुवा हुनेहरूमा पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशी रहेका छन् भने दोस्रोमा मिलन बस्नेत रहेका छन् । शुक्रवार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

    DSP Badhuwa.jpg
    undefined
    DSP Badhuwa 1.jpg
    undefined
    DSP Badhuwa 2.jpg
    undefined
    DSP Badhuwa 3.jpg
    undefined
    DSP Badhuwa 4.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend